८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालयमा गाड अफ अनर ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाह गान्धीको समाधीस्थल पुगेर पुष्प गुच्छा अर्पण गरेका हुन् । प्रधानमन्त्री शाहले आजै समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

प्रकाशित मिति : November 23, 2026 at 11:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/