२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

लक्ष्मीपूजाको दिन आज कति छ सुनचाँदीको मूल्य ?

२२ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको दिन आज सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा काराेबार भएकाे छ। गत शुक्रबार पनि सुन साेही मूल्यमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला ३ हजार ८ सय १० रुपैयाँमा काराेबार भइरहेकाे छ । गत शुक्रबार पनि चाँदी साेही मूल्यमा काराेबार भएकाे थियाे ।

प्रकाशित मिति : November 8, 2026 at 12:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/