१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ

१२ कात्तिक, काठमाडौँ । अनुगमनका हिँडेका सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ परेका छन् । अनुगमनका लागि मधेश प्रदेश पुगेको समयमा रजौरियालाई प्रहरीले बिहीबार दिउँसो सिराहबाट पक्राउ गरिएको हो । उनले सिँचाइमा अनुगमनको नाममा घुसको लिएको अनुमान गरिएको छ । यद्यपी प्रहरीले यसबारेमा केही बताएको छैन । उनी सिराहमा प्रकाउ परेको भए पनि काठमाडाैँ ल्याइएको छ ।

प्रकाशित मिति : October 29, 2026 at 10:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/