जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस, पहिले ब्याटिङ गर्ने
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूका कप्तान करण केसीले टस जितेर जनकपुरलाई फिल्डिङको निम्तो दिए ।
प्रकाशित मिति : October 29, 2026 at 12:23 pm










