एनपीएलः विराटनगरले टस जितेर बलिङ रोज्यो
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : October 27, 2026 at 12:25 pm








