१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

करदाता प्रोत्साहन कार्यक्रमका विजेताको नाम सार्वजनिक

१९ असोज, काठमाडौं । सरकारले १ देखि १५ असोजसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक गरेको छ । असोज १६ गते खोलिएको चिट्टा कार्यक्रममा  लालबाबु साह कानुले १० लाख नगद जितेका थिए । उनले २१ हजारको सामान किन्दा उक्त पुरस्कार जितेका हुन् ।

हरेक दिन १/१ लाख रुपैयाँ जित्ने करदातामा कुमारी द्रोपदी भाट, खुश्बु गुरुङ/प्रकाश राई, दिनेशकुमार चौधरी, प्रेमप्रसाद सापकोटा, अप्सरा बस्नेत थापा, सुवास चौहान, इश्वरी कार्की, संगिताकुमारी खतिवडा, राजेश शर्मा, अमिर सादुला, जेनकुमार तामाङ र सन्तोषसिंह मगर छन् ।

प्रकाशित मिति : October 5, 2026 at 6:04 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/