सिद्धार्थ बैंकको बोनस सेयरमा मूल्य समायोजन
१५ असोज, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको मूल्य समायोजन गरेको छ । नेप्सेमा सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४१८.०९ रुपैयाँ हुने गरी मूल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ४५९.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

प्रकाशित मिति : October 1, 2026 at 5:54 pm






