१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा पनि भासियो सडक

११ असोज, चितवन।  मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा त्रिशूली नदीले सडक कटान गरेको छ । सडकको करिब आधा भाग नदीमा भासिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले आइतबार बिहान ८ः४५ बजे सिमलतालमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक एकतर्फी अवरुद्ध भएको  जनाएको छ । सडक डिभिजनले सडकको अवस्था तथा थप क्षतिको अनुगमन गरिरहेको जनाएको छ।

प्रकाशित मिति : September 27, 2026 at 9:34 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/