९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

शुक्रबार नेप्से बन्द हुने, अब कहिले खुल्छ ?

८ असोज, काठमाडौं । भोलि असोज ९ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार बन्द हुने भएको छ। सरकारले इन्द्र जात्रा पर्वको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर बजार पनि बन्द रहने भएको हो।

नेप्से बन्द भएसँगै अब आगामी असोज १२ गते सोमबार मात्रै नियमित सेयर कारोबार खुल्ने छ। यसअघि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर बन्द भएको छ।

प्रकाशित मिति : September 24, 2026 at 4:54 pm