१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

भदौमा करदाता प्रोत्साहन उपहारका ३३ विजेता घोषणा, दुई जनाले पाए प्रतिव्यक्ति १० लाख

१ असाेज, काठमाडाैं । सरकारले भदौ महिनाभर कर तिरेका करदातामध्येबाट लट्री प्रणालीमार्फत ३३ जनालाई करदाता पुरस्कारका लागि छनोट गरेको छ। छनोट भएकामध्ये दुई जनाले प्रतिव्यक्ति १० लाख रूपैयाँ र अन्य ३१ जनाले प्रतिव्यक्ति एक लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

यसअनुसार भदौ महिनामा मात्रै नियमित र बम्पर गरी कुल ५१ लाख रुपैयाँ बराबरको उपहार वितरण भएको छ । कार्यक्रमअन्तर्गत भदौ १ देखि १५ गतेसम्मका प्रत्येक दिनका लागि एक–एक जना गरी १५ जना र भदौ १६ देखि ३१ गतेसम्मका लागि १६ जना गरी ३१ जनालाई दैनिक उपहार प्रदान गरिएको छ ।

त्यसैगरी दुवै अवधिका लागि एक–एक जना गरी दुई जनालाई बम्पर उपहार प्रदान गरिएको छ । १० लाख रूपैयाँ पुरस्कारका लागि दुई वटा बिजक नम्बर छनोट भएका छन्। छनोट भएका नम्बर ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ हुन्। त्यस्तै, एक लाख ३३ हजार रूपैयाँ पुरस्कारका लागि ३१ वटा बिजक नम्बर छनोट भएका छन्।

यी हुन् एक लाख ३३ हजारको लागि छानिएका बिजक नम्बरः

०३२ ४५४ २६९ २७५

०३८ ३२८ ०९१ ४४४

०३७ ५७८ ६२६ ७४०

०३३ १४४ १६५ ६६६

०३६ ८२५ ६१९ ९४४

०४४ ७४५ ४८९ ४८८

०४२ ६१८ ४७७ ६२०

०३९ ७०५ ९४२ ९५९

०३५ ९०७ ३३५ ९६०

०४६ ०९२ १८८ ९६२

०३४ ६३६ ८८५ ८९७

०४० ००९ ४६२ ६३४

०४१ ३६५ ६६१ ५३०

०४३ ७४६ ६३३ ०४२

०४५ ६७१ ४९९ ५२५

०४७ ७५१ ६२९ १२०

०५३ ७७७ ६३४ २२६

०५६ ४७१ ६८६ ००३

०६० १०८ ६९५ ५०७

०५८ ५०३ ९७६ ७१९

०४९ ५२३ २१४ ६७४

०५४ ६०९ ००४ ४७७

०५७ ०५२ ८७४ ९४३

०५० १९४ ५४२ ४०६

०५२ २४८ ४४५ ०५८

०५१ ५८५ ६५४ ६३५

०४८ ०९८ ५५७ ३७३

०५९ ८८२ २०८ १५७

०५५ ६१८ ८७७ १६७

०६१ ७०९ २०७ ४९९

०६२ ९१९ १९५ ४५६

प्रकाशित मिति : September 17, 2026 at 1:05 pm