२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

ग्यास उद्योगीलाई कारबाही गर्न प्रस्ताव गर्ने उद्योगमन्त्री आफैँ कारबाहीमा

२५ गते, काठमाडौ । ग्यास उद्योगीलाई पाता कस्नुपर्ने प्रस्ताव गरेको २४ घण्टा नबित्दै उद्योगमन्त्री गौरीकुमारी यादवले मन्त्री पद गुमाएकी छिन । विचौलिया र व्यपारीको घेराबन्दीमा परेपछि उनले प्रधानमन्त्रीको दबाबमा बिहीबार पदबाट राजीनामा दिएकी छन्।

उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन ।

प्रकाशित मिति : September 10, 2026 at 1:54 pm