त्रिशुली थ्री ‘ए’को सुरूङबाट सञ्जय र कविरको जिवितै उद्धार, अन्यको पनि उद्धार हुँदै
१९ भदौ, काठमाडौँ । भोटेकोशी बाढीको १० औँ दिन त्रिशुली थ्री ‘ए’ को सुरूङबाट सञ्जय शाहको जिवितै उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धारकर्मीहरूले अरूको उद्धार जारी राखेका छन । दोस्रोको कविर महर्जनको जिवितै उद्धार गरेका छन । उनीहरूले सबै जना जिवितै रहेको बताएका छन ।

प्रकाशित मिति : September 4, 2026 at 9:16 am


