१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

लाङटाङको सुरुङभित्र दुई जनाको शव फेला

१८ भदौ, काठमाडाैं । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ। सुरूङमा खोजी र उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको हाे ।

dainiki.com

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन्।

 

प्रकाशित मिति : September 3, 2026 at 1:05 pm