केरूङमा रोकिएका ११३ नेपाली आज काठमाडौँ फर्किदै (सूचीसहित)
१८ भदौ, काठमाडौँ । भोटेकोशी बाढीपछि चीनको केरूङमा रोकिएका ११३ जना नेपाली नागरिक आज नेपाली महावाणिज्य दूतावास ल्हासाको सहजीकरणमा काठमाडौँ फर्किदै छन । उनीहरू तातोपानी नका हुँदै फर्किने छन ।

नेपालका लागि गणतन्त्र चीनको ल्हासाका लागि महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले ११३ जना नेपाली तातोपानी नाका हुँदै फर्किन लागेको पुष्टि गर्नुभएको छ । तातोपानी नाका हुँदै फर्किनेहरूको सूची तल हेर्न सक्नुहुन्छ ।




प्रकाशित मिति : September 3, 2026 at 10:38 am


