२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

भोटेकोशी बाढी अपडेटः हालसम्म १ हजार १२७ शव फेला

१७ भदौ, काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज  बिहान ८:०० बजेसम्म १ हजार १२७ शव फेला परेकाे छ । फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्।

dainiki.com

यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। ९११ जनाको पहिचान अझै खुल्न सकेको छैन ।

प्रहरीको तथ्याङ्क अनुसार कुल ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्। यसबाहेक १ हजार ३५० जनाको बारेमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : September 2, 2026 at 10:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/