बाबुराम भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरे १ लाख
१५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। भट्टराईलेभोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ लाख सहयोग रकम जम्मा गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : August 31, 2026 at 1:30 pm



