१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

त्रिशूलीले बगायो चरौंदीको पुल

१४ भदौ, काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।

dainiki.com

साथै आजको बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा पनि क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन् ।  गत भदौ १० को बाढीले पुल, सहकारी भवनलगायतमा क्षति पुगेको थिएन।

प्रकाशित मिति : August 30, 2026 at 1:23 pm