५७९ जना पर्यटक सम्पर्कविहीन, विदेशी ४६६ जना
११ भदौ, काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा ११३ जना नेपाली रहेका छन् भने ४६६ जना विदेशी छन् । उक्त बाढीमा सम्पर्क विहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।

हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७३ जना घाइते भएका छन् ।
प्रकाशित मिति : August 27, 2026 at 10:05 am



