११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

रसुवा बाढी अपडेटः हालसम्म १६२ जनाको शव फेला

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो। बाढीले बगाएर ल्याएका र प्रभावित क्षेत्रमा भेटिएका गरी हालसम्म कुल १६२ जनाको शव फेला परेको हाे। सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा र नवलपरासी (पश्चिम)मा २–२ जनाकाे शव फेला परेकाे हाे ।

dainiki.com

प्रकाशित मिति : August 27, 2026 at 9:32 am