सेनाले गर्यो हेलिकप्टरमार्फत ८८ जनाको उद्धार
१० भदौ, काठमाडौं । रसुवा बाढीमा प्रभावित भएका ८८ जनाको हवाई साधनमार्फत उद्धार भएको छ । बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । उद्धारको काम जारी रहेकाले यो संख्या बढ्दै जाने बताइएको छ ।

प्रकाशित मिति : August 26, 2026 at 4:43 pm



