१३ घाइतेको काठमाडौँको यी अस्पतालमा हुँदैछ उपचार
१० भदौ, काठमाडौं। रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरि काठमाडौँका विभिन्न अस्पतालमा उपचार हुँदैछ । उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएको हो।



प्रकाशित मिति : August 26, 2026 at 4:19 pm



