तिब्बतबाट रसुवा हुँदै आएको बाढी गजुरी पुग्यो
१० भदौ, काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको बाढी धादिङको गजुरी पुगेको छ । रसुवाबाट क्षति पुर्याउँदै आएको बाढी हाल गजुरी पुगेको हो । चितवनस्थित मुग्लिन प्रहरीले बाढी गजुरी आएको जानकारी दिए । सडक यातायात रोकिएको र नदी आसपासमा बसेका नागरिकलाई स्थानान्तरण गर्न लागिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : August 26, 2026 at 11:58 am



