२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : August 11, 2026 at 1:42 pm