गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा. अमात्य नियुक्त
२२ साउन, काठमाडाैं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन् । नियुक्तिपछि डा.अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रकाशित मिति : August 7, 2026 at 1:32 pm



