१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा

२१ साउन,काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सरुवाबारे जानकारी दिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो।

 

प्रकाशित मिति : August 6, 2026 at 6:09 pm