२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

२१ साउन, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

dainiki.com

साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

प्रकाशित मिति : August 6, 2026 at 1:04 pm