७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

दुर्गा प्रसाईंलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा रिट दायर

१८ साउन, काठमाडौं । दुर्गा प्रसाईं पक्राउविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रसाईंकी श्रीमती उमाले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा आइतबार राति प्रहरीले पक्राउ गरेको भन्दै उमा सर्वोच्च पुगेकी हुन्।

प्रकाशित मिति : August 3, 2026 at 6:02 pm