गृहमन्त्री गुरुङले गरे जानकी मन्दीरमा पूजा
१७ साउन, काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।
गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए । उनहरूले गृहमन्त्री गुरुङलाई फूलप्रसाद प्रदान गरेका थिए ।
प्रकाशित मिति : August 2, 2026 at 1:34 pm



