७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

रवि लामिछाने चीन जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । साउनको अन्तिम साता उनी चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ जान लागेका हुन् ।

dainiki.com

भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका अन्य उच्च तहका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : July 23, 2026 at 2:26 pm