३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

३ साउन, काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

dainiki.com

उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।

प्रकाशित मिति : July 19, 2026 at 12:46 pm