विष्णु पाैडेललाई थप ६ दिन थुनामा राख्न अदालतको अनुमति
१८ असार, काठमाडाैँ । एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पाैडेललाई थप ६ दिन थुनामै राख्न विशेष अदालतको अनुमति दिएको छ । विशेषले बिहीबार तेस्रो पटक ६ दिनका लागि म्याद थप गरेको हो ।

प्रकाशित मिति : July 2, 2026 at 2:29 pm







