मन्त्रिपरिषद बैठक बस्दै
१८ असार , काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ। बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

बैठक प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
प्रकाशित मिति : July 2, 2026 at 12:11 pm









