पूर्वराष्ट्रपति विद्या भण्डारीसँगै एकै मञ्चमा चार पूर्वप्रधानमन्त्री
१४ असार, काठमाडाैं । मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा शीर्ष नेताहरू एकैठाउँमा देखिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ , सह-संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल कार्यक्रममा सहभागी छन्।
प्रकाशित मिति : June 28, 2026 at 3:04 pm









