११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

११ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’  जारी गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

dainiki.com

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो ।

प्रकाशित मिति : June 25, 2026 at 5:01 pm