प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
काठमाडौँ । प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्यो । याेसँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : June 19, 2026 at 3:02 pm







