३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

३० जेठ, काठमाडाैँ । सेफ सन्तोष साह पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको हो। चेक अनादरकाे मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

प्रकाशित मिति : June 13, 2026 at 9:18 am