२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

क्षमायाचना सहित समाचार हटाइएको

स्रोतको पुष्ट्याइँबिना नै गलत सूचनाका आधारमा यसअघि प्रकाशित रामेछाप बस दुर्घटनाको समाचार हटाइएको छ । प्रकाशित समाचारका कारण पाठक वर्गमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ । हामी आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता समेत जाहेर गर्दछौँ । -सम्पादक

प्रकाशित मिति : June 12, 2026 at 11:05 am