नेपाल रेडक्रस सोसाइटीको अध्यक्षमा डा भण्डारी
२६ जेठ, काठमाडाैँ । सरकारले नेपाल रेडक्रस सोसाइटीको अध्यक्षमा डा विशालकुमार भण्डारी नियुक्त भएका छन । दोलखा स्थायी घर भएका भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीको नेता समेत हुन । उनी उज्यालो नेपाल पार्टीको एकता प्रक्रियामा रास्वापामा समाले भएपछि फर्किएका थिएनन् ।

रेडक्रस बुझेका र सुधारका लागि निरन्तर काम गरिरहेका भण्डारीले केन्द्रीय तदर्थ समितिको अध्यक्षको जिम्मेवारी पाएका हुन । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : June 9, 2026 at 3:59 pm









