रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्ट नियुक्त
२१ जेठ, काठमाडौं । रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्ट नियुक्त भएका छन् । कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आगामी चार बर्षको लागि स्वतन्त्र संचालकमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : June 4, 2026 at 2:58 pm









