प्रचण्डलाई ज्वरो
१६ जेठ, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन । प्रचण्डलाई ज्वरो/रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए ।

संयोजक दाहाललाई टाइफाइटको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । रासस
प्रकाशित मिति : May 30, 2026 at 4:17 pm







