प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै
५ जेठ, काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन हुनुभएका प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ । मंगलबार दिउँसो समितिबाट अनुमोदन भएपछि साँझ ६ बजेर १० मिनेटमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 17:21









