काठमाडौं विश्वविद्यालयका निमित्त उपकुलपति वाग्लेद्वारा पदभार ग्रहण
३१ वैशाख, काठमाडाैं । काठमाडौं विश्वविद्यालयको उपकुलपति प्राडा. ऋषिकेश वाग्लेले पदभार ग्रहण गर्नुभएकाे छ । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन) ले वाग्लेलाई बुधबार अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि निमित्त उपकुलपतिमा मनोनीत गर्नुभएकाे थियाे ।
बिहीबार विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेल पुगेर वाग्लेले पदभार ग्रहण गर्नुभयाे ।
प्रकाशित मिति : 15:55









