उपसभामुख ठाकुरले गरिन पदभार ग्रहण
३० चैत, काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गर्नुभएकाे छ । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उहाँले पदभार सम्हाल्नुभएकाे हाे ।
पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेर्नुभएकाे छ ।
प्रकाशित मिति : 13:32









