९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

एमाले सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

२३ चैत, काठमाडाैं । नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

 

प्रकाशित मिति : April 6, 2026 at 2:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/