७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : March 27, 2026 at 5:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/