२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कीर्तिमानी सम्बन्ध विच्छेद, दुलहीकाे अपमान गर्दा बिबाहकाे तीन मिनेटमै टुट्याे सम्बन्ध

२५ माघ, काठमाडौं । बैबाहिक सम्बन्ध राम्रााे नभएर सम्बन्ध विच्छेद भएका हजाराै उदाहरण छन तर कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । अदालती बिबाह गरेेेेकााे जाेडीकाे दुुुलहीकाे अपमान गर्दा सम्बन्ध टुटेकाे हाे ।

यो विवाहलाई कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको कीर्तिमानी भएकाे बताइएकाे छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् ।

अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् ।

प्रकाशित मिति : 08:10