५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026
https://www.muktinathbank.com.np/online/loan-application

१५ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएकाे छ । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएकाे थियाे । त्यहाँबाट उहाँलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।

प्रकाशित मिति : January 29, 2026 at 12:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/