२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

राप्रपा अध्यक्ष लिङदेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

२४ पुस, काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएकाे छ ।

आज बिहान उहाँहरुबीच भेटवार्ता भएकाे हाे । भेटमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको र दुई दलका आपसी विषयमा पनि संम्वाद भएको जनाइएकाे छ । यसअघि लिङदेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १०:१६