१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जित्यो, क्रिकेटमा नयाँ इतिहास रचियाे

२० माघ, काठमाडौँ । क्रिकेटमा नेपालले नयाँ इतिहास कायम गरेकाे छ । यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जित्दैै नयाँ इतिहास रचेकाे हाे ।  टी–२० मा १४ रनको जित निकाल्दै आइतबार  नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

 

आज दुबईमा पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुरुआत त्यति राम्रो गर्न नसकेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रनको शानदार पारि खेल्यो ।

प्रकाशित मिति : February 3, 2019 at 7:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/