२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो

२१ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ।

आज दिउँसो भदौ २३ गतेको आन्दोलनमा मृत्यु भएका युवाका परिवारले बुझाएको जाहेरी लिएर आयोगमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 7, 2025 at 5:29 pm